मंगलबार सार्वजनिक बिदा

विराटनगर । सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सोमबार सूचना प्रकाशित गरी इस्लाम धर्मालम्वीहरुको पर्व ईद (ईद उल फित्र)का दिन सार्वजनिक बिदा दिने निर्णय यस अघि नै गरेको थियो ।

ईद पर्व वैशाख २० गते पर्ने निश्चित भएपछि गत फागुन २६ गते सरकारले गरेको निर्णय अनुसार सो दिन सार्वजनिक बिदा हुने सार्वजनिक सूचना गृह मन्त्रालयले प्रकाशित गरेको हो ।

सोमबार, १९ बैशाख, २०७९, दिउँसोको ०३:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर