उदयपुरका ८ जनाको स्वाब पोजेटिभ, टेकुमा पुनः परीक्षण हुँदै
विराटनगर । उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ। त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १२ भारतीयमध्ये कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा ८ जनामा कोरोना देखिएको हो । स्रोतका अनुसार उनीहरुमध्ये ८ जनाको रिपोर्ट पोजेटिभ भेटिएपछि थप परीक्षणको लागि स्वाबको नमुना बिहीबार राति राति नै काठमाडौं पठाइएको थियो । राति … Continue reading उदयपुरका ८ जनाको स्वाब पोजेटिभ, टेकुमा पुनः परीक्षण हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed