सांसद खतिवडाको प्रश्न राज्य संयन्त्रलाई कमजोर बनाएर एमालेले गर्न खोजेको के हो ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कानूनले चिनेका राज्यका संयन्त्रलाई कमजोर बनाउने कार्य गर्न नहुने बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठक स्थगित भएपछि पत्रकारहरुसंग कुराकानी गर्दै सांसद खतिवडाले राज्य संयन्त्रलाई कमजोर बनाएर के गर्न खोजिएको हो भन्ने प्रश्न पनि गरे ।

उनले भने ‘ एमाले आफु सत्तामा हुँदा राज्यका संयन्त्र आफैले बनाएका हुन, ती संयन्त्रलाई कमजोर बनाउन लाग्नु भयो भने मुलुकलाई बचाउने कसले हो रु ’

केपी ओलीको पालामा पनि सुन तस्करी नेपालका धेरै भएको दावी गर्दै सांसद खतिवडाले यो त्यहीको निरन्तर भएको दावी गरे ।

सोमबार, २९ साउन, २०८०, साँझको ०५:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर