गृहपृष्ठ मंसिर २२, २०८२

मंसिर २२, २०८२

मन्त्रीपरिषदका निर्णय : पत्रकार रजक सहिद घोषणा, पौडेल सचिवमा बढुवा, उखुको मूल्य तोकियो

विराटनगर । संघीय सरकारले २०८१ चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गरेको...

विद्युत प्राधिकरणको एमडिमा हितेन्द्रदेव शाक्यलाई पुनःबहाली गर्न सर्वोच्चको परमादेश

विराटनगर । जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारले बर्खास्त गरेका हितेन्द्रदेव शाक्यलाई नै पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक(एमडी)मा पुनर्वहाली गर्न...

एमाले महाधिवेशन : ओलीको ‘फर्मान’ विरुद्ध ईश्वर पोखरेलको ‘काउन्टर’

काठमाडौं । ‘जेन जी’ आन्दोलनको रापताप सेलाउन नपाउँदै नेकपा एमाले महाधिवेशनको सँघारमा उभिएको छ । २०८३ मंसिरमा हुनुपर्ने महाधिवेशनलाई जेन...

विराटनगर फुटसल लिगको उपाधि एबि फाइभलाई

विराटनगर । विराटनगरमा सम्पन्न ‘विराटनगर फुटसल लिग’ (बिएसएल) को उपाधि एबि फाइभ (AB5) एफसीले जितेको छ। विराटनगरस्थित फुटसल मैदानमा भएको फाइनल...

नेकपामा नयाँ बहस : पटकपटक प्रधानमन्त्री, मन्त्री र सांसद भएकालाई निर्वाचनमा टिकट नदिने प्रस्ताव

विराटनगर । सँधै सुरक्षित निर्वाचन क्षेत्र खोज्ने आफ्नै पार्टीका संयोजक प्रचण्डसहितका शीर्ष नेताहरूको प्रवृत्तिविरुद्ध नेपाली कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेल...

राष्ट्रिय निर्माण दिवसमा मोरङमा रक्तदान र ज्येष्ठ नागरिकलाई भोजन

विराटनगर । निर्माण व्यवसायी संघ मोरङले १८औं राष्ट्रिय निर्माण दिवस विभिन्न सामाजिक कार्यक्रम आयोजना गरी मनाएको छ। संघले सोमबार खुल्ला...

पूर्वाधार विकास कार्यालय मोरङको भवन शिलन्याश

विराटनगर । पूर्वाधार विकास कार्यालय, मोरङको अत्याधुनिक प्रशासनिक भवनको शिलान्यास भएको छ । सोमबार एक कार्यक्रमकाबीच कोशी प्रदेश सरकारको भौतिक...

प्याब्सन स्पोर्टस् मीटका उपाधि विजेता खेलाडी र प्रशिक्षकलाई एभरेष्टको सम्मान

विराटनगर । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङले आयोजना गरेको ‘प्याब्सन स्पोर्ट्स मीट– २०८२’ को उपाधि जित्ने खेलाडी विद्यार्थी...

तीन वर्षमा ७५ एचआईभी संक्रमितको मृत्यु

विर्तामोड । झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ । झापामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको...

अण्डाको मूल्य अहिलेसम्मकै उच्च

विराटनगर। देशभरका पोल्ट्री फार्महरुको मूल्यलाई आधार मानेर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरा पालक सङ्घले मङ्गलबारदेखि लागू हुनेगरी...

प्याब्सन स्पोर्ट्स मिटको उपाधि एभरेष्ट र सिद्धार्थ स्कुललाई

विराटनगर । १५ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैंचाको सिद्धार्थ स्कुलले जितेका छन्।विराटनगरमा सम्पन्न प्रतियोगितामा...

गाईभैंसी ब्याउन र धान फल्न रोकिएको छैन, दिनदिनै प्रशासकीय अधिकृत पठाए पनि हुन्छः पाख्रीबास नगर प्रमुख

विराटनगर । पाख्रीबास नगरपालिकाका नगर प्रमुख ज्ञानबहादुर गुरुङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई एक व्यंग्यात्मक पत्र लेख्दै प्रमुख प्रशासकीय...