विराटनगर । विराटनगर महानगरपालिका–७ सात घुम्तीनजिकमा रहेको एउटा प्लाष्टिक उद्योगमा भीषण आगलागी भइरहेको छ ।
अहिले केहीबेर अघिबाट आगलागी सुरु भएको हो । आगो नियन्त्रणका लागि विराटनगर दुहबी, सुन्दरहरैचा बेलबारीका दमकल परिचालन गरिएका छन् ।
आगो नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ । आगलागिको कारण भने खुल्न सकेको छैन् ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!