सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना

सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना

विराटनगर। सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना भएको छ । आज बिहान अल्टिच्युट एयरको हेलिकप्ट दुर्घटना भएको हो । ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको हो ।

उनका अनुसार हेलिकप्टरमा यात्रु थिएनन् । पाइलटको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी लीलाकुमार केसी पाण्डेले जानकारी दिइन् ।

काठमाडौंबाट पर्यटकहरुको उद्धारकाका लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्