विराटनगर । बिराटनगर महानगरपालिका –१६ को सुगरमिल नजिक रहेको कलभर्टमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर १६ मा डेरा गरी बस्ने अन्दाजी ३५ वर्षीय अनिता राउत रहेकी छिन् । उनी भारतीय नागरिक हुन् । उनको पानीको भेलले बगाएपछि डुबेर मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
पानीमा डुबेर एक जनाको मृत्यु
हाम्रोमत
अशोज १९, २०८२
प्रतिक्रिया दिनुहोस्
रद्द गर्नुहोस्
सम्बन्धित खवर
अशोक राई नेतृत्वको जसपाले पनि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्ने
काठमाडौँ । जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीबिच एकता हुने भएको छ । दुवै...
कार्तिक २४, २०८२
पढ्नुहोस्
सहकारी सत्कर्म : कानेपोखरीमा गुन्द्रुक बनाउन ६० लाखमा खोलियो उद्योग
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका तोरी उत्पादनको हब नै हो । हिउँदको चिसो याममा यहाँका...
कार्तिक २४, २०८२
पढ्नुहोस्
एभरेष्टको टोली भियतनाम प्रस्थान
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका १२ जना विद्यार्थीसहितको १३ सदस्यीय टोली भियतनामका...
कार्तिक २४, २०८२
पढ्नुहोस्
