विराटनगर । तराई मधेशमा आज हर्षौल्लासका साथ होली पर्व मनाइएको छ । सोही क्रममा आज विराटनगर पनि होलिमय भएको छ ।
सर्वसाधारणले भव्य रुपमा होली पर्व मनाइरहेका छन् । विराटनगरको देवकोटा चोकमा आयोजित होलि विशेष कार्यक्रमका केही झलकहरू हेर्नुहोस्…।