गृहपृष्ठ फाल्गुन १४, २०८१

फाल्गुन १४, २०८१

कोशी खेलकुद महोत्सव विवादमा : नवीकरण नगरेकोलाई रेफ्री, कराते महासंघद्वारा प्रतियोगिता बहिष्कारको घोषणा

विराटनगर । तामझामको साथ विराटनगरमा सुरू भएको प्रथम कोशी खेलकुद महोत्सव विवादमा तानिएको छ । प्रतियोगिताको आयोजना हुनासाथ विवाद उत्पन्न...

ग्रामथानको विवाद अदालतमा : ठेकेदारको बद्मासी रोक्ने निर्णयविरुद्ध मुद्दा

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले ठेकेदारको बद्मासी रोक्नेगरि गरेको निर्णय विरुद्ध गाउँपालिकाकै उपाध्यक्षसहित कार्यपालिका सदस्यले दायर गरेको...

जनताको बिचमा उत्साही छौं, अब गठबन्धन गर्दैनौं : प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका समस्या बुझ्न सुरु गरेको जागरण अभियानले सिंगो पार्टी र जनतामा...

पथरीशनिश्चरेलाई वन क्षेत्रको जग्गा दिने निर्णय : बजारमा रहेको नगरपालिका भवन शरणार्थी क्याम्पमा सर्ने

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिकाको नयाँ प्रशासनिक भवन बनाउन सरकारले राष्ट्रिय वन क्षेत्रको १२ कठ्ठा जग्गा उपलब्ध गराएको छ ।...

झापाबाट मोरङ आइपुग्दा उत्साहित बन्यो माओवादी

विराटनगर । जनसम्बन्ध सुदृढ गर्न सोमबार झापास्थित नेपालको सबैभन्दा होचो भूमि केचनाकवलमा राष्ट्रिय झण्डा फहराएर ‘जनतासँग माओवादी : तराई मधेश...

जनतामा फर्किएको माओवादी अभियान

नेकपा माओवादी केन्द्रले जनतासँग सम्बन्ध विस्तार गर्ने भन्दै ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ सञ्चालन गरेको छ । झापाबाट सुरु भएको...

ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा लागेको निषेधाज्ञा अन्त्य हुँदै

विराटनगर । ताप्लेजुङको फुङलिङ बजारलगायतका क्षेत्रमा लगाइएको निषेधाज्ञा मंगलबार राति ११ बजेदेखि हट्ने भएको छ । यही फागुन ११ गतेदेखि...

माओवादी अभियान: रतुवामाईका सयौं माओवादी केन्द्रमा प्रवेश

रतुवामाई (मोरङ) । मोरङको रतुवामाई नगरपालिका सयौं जना माओवादी केन्द्रमा प्रवेश गरेका छन्। जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत आज...

पूर्वबाट रातो सूर्य उदाउँदैछ, यसले देशव्यापी उर्जा दिने छ: प्रचण्ड

कानेपोखरी (मोरङ), १३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको पक्षमा देखिएको जनताको आकर्षणले पूर्वबाट रातो...

माओवादीप्रति जनआकर्षण देखियो : प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पक्षमा जनताको आकर्षण देखिएको बताएका छन् । मोरङको कानेपोखरी गाउँपालिकामा...

जयराज लिम्बुसहित सयौं जना माओवादी केन्द्रमा प्रवेश

कानेपोखरी (मोरङ) । मोरङको कानेपोखरीमा आज लामो समयसम्म नेपाली काङ्ग्रेसमा योगदान गर्नुभएका पुराना नेता जयराज संयोग लिम्बुसहित सयौं जना नेकपा...

कानेपोखरीमा सहिद परिवारसँग भेटघाट गर्दै प्रचण्डसहितका नेताहरु

विराटनगर । नेकपा माओवादी केन्द्रले हिजोदेखि सुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियानको केन्द्रीय टोली आज दोस्रो दिन मोरङ...