केचना (झापा) । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालकै होचो भूभाग केचनकवलमा राष्ट्रिय झन्डा फहराएका छन्।
पार्टीको तराई मधेश जनजागरण अभियान उद्घाटनको लागि उद्घाटनको लागि झापा आएका प्रचन्डले आज बिहान केचनाकबलमा झन्नडोत्तोलन गरेका हुन् ।
पर्यटकीय रूपमा उच्च संभावना भएको यो स्थानबाट नेपालका सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाहरूको संरक्षण र प्रवर्द्धनका लागि प्रचण्डले अपील गरे ।


