गृहपृष्ठ मंसिर २९, २०८२

मंसिर २९, २०८२

एमाले ११औँ महाधिवेशन : पदाधिकारीको १९ पदमा ४२ जनाको उम्मेद्वारी (सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। निर्वाचन कार्यतालिका अनुसार सोमबार...

एमाले निर्वाचनमा मतदानका लागि एक सय वटा विद्युतीय मेसिन तयार

विराटनगर । काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि हुने मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने...

ताजिम अन्सारीसहित हाजिरी जमानीमा रिहा

विराटनगर । गत २४ भदौको जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालय तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ परेका नेपाली कम्युनिष्ट पार्टीका...

पेट्रोलको मूल्य २ रुपैयाँले बढ्यो

विराटनगर । पेट्रोलको मूल्य बढेको छ । नेपाल आयल निगमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य सम्बन्धी जानकारी...

एमाले केन्द्रीय सदस्यकी कान्छी उम्मेद्वार, को हुन् इन्जिनियर एलिसा गौतम ?

विराटनगर । नेकपा एमालेको जारी ११औं महाधिवेशनमा पुराना र पाका नेताहरूको भीडमा एक २९ वर्षीया युवा इन्जिनियरको उम्मेदवारीले धेरैको ध्यान...

रुस–युक्रेन युद्ध अन्त्यको प्रयास: सुरक्षा ग्यारेन्टीको बदलामा ‘नेटो’ मोह त्याग्न जेलेन्स्की तयार

बर्लिन, जर्मनी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको लामो युद्ध अन्त्य गर्नका लागि युक्रेनको ‘नेटो’ (NATO) सैन्य गठबन्धनमा सामेल हुने आकांक्षा...

नेप्से सामान्य अंकले बढ्दा कारोबार रकम घट्यो

विराटनगर । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि...

संशोधित भन्सार ऐनको मेसिनरी पार्टपुर्जा फिर्तासम्बन्धी म्याद अव्यवहारिक

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीहरूले हालै कार्यान्वयनमा आएको संशोधित भन्सार ऐन, २०८२ मा रहेको बिग्रिएका मेसिनरी तथा पार्टपुर्जा फिर्ता पठाउने समयावधि...

मधेस सरकार विस्तार, दुई मन्त्रीले लिए शपथ

विराटनगर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री यादवको सिफारिसमा नियुक्त भएका दुई मन्त्रीले सोमबार प्रदेश...

पतञ्जली जग्गा प्रकरण : सरकारी साक्षीहरूलाई झिकाउन आदेश

विराटनगर । विशेष अदालतले पतञ्जलि जग्गा सट्टापट्टा अनियमिततामा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध परेको उजुरी र उनी लगायत अरू आरोपितहरूलाई...

ओली समूहमा विद्रोह, पुराना विश्वासपात्र नै विपक्षमा, ज्ञवालीको आँसु र असन्तुष्टि

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया पेचिलो बनेको छ। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि विधान...

कोशीका औषधि व्यवसायीको माग पूरा, ‘एर्लागन’ का उत्पादन खरिद फुकुवा

विराटनगर । नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेशले भारतीय औषधि उत्पादक कम्पनी ‘एर्लागन’ का उत्पादनहरूको खरिद तथा बिक्री वितरणमा लगाएको...