मेनु

नाेबेल अस्पतालमा कार्यरत स्टाफ नर्सकाे हत्या !

नाेबेल अस्पतालमा कार्यरत स्टाफ नर्सकाे हत्या !

विराटनगर । माेरङकाे विराटनगरस्थित नाेबेल मेडिकल कलेजमा कार्यरत एक नर्सकाे हत्या भएकाे छ ।

हत्या हुनेमा सिरहा घर भएकी चन्द्रीका कुमारी दास रहेकाे प्रहरीले जनाएकाे छ ।

उनकाे शव नाेबेल अस्पतालदेखि केही मास्तिर डेरा गरेकाे घरकाे बाथरूममा फेला परेकाे हाे । शवकाे प्रकृति हेर्दा हत्या जस्तै देखिएकाे प्रहरीले जननएकाे छ । घटनाको थप विवरण आउन बाँकी छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्