गृहपृष्ठ भदौ १३, २०८०

भदौ १३, २०८०

नागरिकता नियमावली छिटो ल्याउन सरकारलाई पीडितको दबाब

काठमाडौँ । नागरिकता विहीन संघर्ष समिति नेपालले नागरिकता नियमावली छिटो बनाउन सरकारलाई दबाब दिएको छ । बिहीबार काठमाडौँको माइतीघरमा नागरिकताविहीन...

सुन प्रकरणमा कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

काठमाडौं । ९ किलो सुन प्रकरणमा कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । भेपमार्फत भएको ९ किलो सुन...

विराटनगरमा क्रिकेटको क्रेज, प्रोजेक्टरमा खेल हेर्ने दर्शकको भिड (तस्बिर सहित)

विराटनगर । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिले बलिङ गरिरहेको छ । मुल्तान स्टेडियममा भएको टसमा पाकिस्तानका कप्तान...

कोसी प्रदेश : सरकारद्वारा सर्वोच्चमा जवाफ पेश

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले आफूले लिएको विश्वासको मत संविधान अनुसार नै भएको जिकिर गर्दै सर्वोच्च अदालतमा जवाफ...

डाक्टर प्रज्ज्वल अझै भेटिएनन्

विराटनगर । गएको सोमबार बिहानदेखि सप्तकोशी नदीको पुल छेउमा गाडी, जुत्ता र मोवाइल छोडेर वेपत्ता भएका झापा दमकका डाक्टर प्रज्ज्वल...

तत्कालीन सरकारकारले प्रभाव परेर एमसीसी पास गराउने गलत बाटो लियो : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे तत्कालीन सरकारले जनतालाई ढाँटेको आरोप...

वल्र्डलिंकको सहयोगमा क्रिकेट संघले एसिया कप देखाउने

विराटनगर । इन्टरनेट प्रदायक संस्था वल्र्डलिंकको सहकार्यमा कोशी प्रदेश क्रिकेट संघ तथा मोरङ जिल्ला क्रिकेट संघले संयुक्त रुपमा एसिया कप...

कोशीमा राप्रपा रणनीति, यसर्थ लुकाउन खोज्दैछ सहमति

विराटनगर । दुई दिनअघि मात्रै सत्ता गठबन्धनलाई कोशीमा सघाउने वचन दिएर संघको संसदीय समितिको सभापति हात पारेको राष्ट्रिय प्रजातन्त्र पार्टी...

शुभकामना टिम नेपाल

नेपाली क्रिकेट इतिहासका लागि आज (बुधबार) एउटा अनुपम दिन हुनेवाला छ । एसिया कप क्रिकेटमा आज नेपालले पाकिस्तानको सामना गर्दैछ...

इन्जिनियरिङमा विद्यार्थीको आकर्षण

विराटनगर । इन्जिनियरिङ अध्ययनप्रतिको विद्यार्थीको आकर्षण प्रतिदिन बढ्दै गएको छ । पढाइ सक्ने बित्तिकै रोजगारी अवसर हुने भएकोले इन्जिनियरिङप्रति विद्यार्थीको...

सहकारीमा चोरी गर्ने तीन जना पक्राउ

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–२ कुशमाहस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्थामा चोरी गरेको आरोपमा प्रहरीले तीन जना युवाहरुलाई पक्राउ गरेको...