विराटनगर । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिहीबार नेपालले बलियो वेस्ट इन्डिजविरुद्ध नेपाले पहिलो विकेट लिएको छ । दोश्रो ओभरको तेस्रो बल प्रहार गर्दै करणले विकेट लिएका हुन् ।
नेपालका बलर करण केसीले वेस्ट इन्डिजका ओपनर काइले मायर्सको विकेट लिए ।