विराटनगर । तेली कल्याण समाज नेपाल विराटनगर अधिवेशन तयारी समितिले विराटनगरको दुई वटा वडामा कमिटि गठन गरेको छ । विराटनगर ६ र ८ नम्बर वडामा शनिबार कमिटि गठन गरेको हो ।
८ नं. वडामा अलिपचन साह (सुरज) को नेतृत्वमा ११ सदस्य कार्यसमिति बनाएको छ । कार्यसमितिमा रामप्रसाद साह (उपाध्यक्ष), रञ्जित साह (सचिव), फुलकुमारी साह (कोषध्यक्ष) र सदस्यहरुमा राजकुमार साह, मनिष कुमार साह, सावित्री कुमारी साह, सिता देवी साह, शान्ति देवी साह, दिनेश कुमार साह र सत्य नारायण साह रहेका छन् । सल्लाहकारहरुमा मातृका प्रसाद साह, ओम प्रकाश साह, रोशन साह र मुकेश साह रहेका छन् ।
वडा ६ मा रामप्रसाद साहको नेतृत्वमा २१ सदस्य कार्यसमिति चयन गरेको छ । वडा नं. ६ का उपाध्यक्ष बबी साह, सचिब विश्वजित साह, कोषाध्यक्ष सुरज साह, सह–सचिबमा दिपिका साह रहेका छन् । सदस्यहरूमा गणेश साह, सत्यजित साह, अमर साह, मोहन साह, राजेश साह, किसन साह, डोविन साह, शिवशंकर साह, रेनु साह, रिना साह, हरी साह, विजय साह, भरत साह, रामनाथ साह, अजय साह र मनोहर साह रहेका छन् ।
तेली कल्याण समाज नेपाल मोरङका अध्यक्ष डा.बालकृष्ण साहको प्रमुख अतिथिमा भएको दुवै अधिवेशनमा उनले आफ्नो कुल बंशको गरिमा कायम गर्न संगठित हुनुपर्ने र संगठित भएर जातिय पहिचान र जातिय समस्याको समाधान खोज्नुपर्ने बताए ।
Very good initiatives
आ
आजको कार्यकरम धेरै राम्रो रहियो ।
आउने दिनमा पनि हाम्रो कार्यकरम राम्रो ने हुने छ। किनकी हामी सत्यको बाटोमा हिडेका छो ।