नेपाली भूमि समेटिएको नक्सा भारतीय संसद्मा राखेको भन्दै अनेरास्ववियूले जलायो भारतीय नक्सा

काठमाडौँ । नेपाली भूमि समेटिएको नक्सा भारतीय संसद्मा राखेको विरोधमा नेपालमा भारतीय नक्सा जलाइएको छ ।

सत्तारुढ एकीकृत समाजवादी सम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियूले माइतीघरमा नेपाली भूमि समेटिएको भारतीय नक्सा जलाएको हो ।

अखण्ड भारतको नक्सा भारतीय संसद्मा राखेको विरोधमा उत्रिएका सो सङ्गठन आबद्ध विद्यार्थीले भारतविरुद्ध चर्को नारा लगाएका छन् ।

बुधबार, १७ जेठ, २०८०, साँझको ०६:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर