सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने

विराटनगर । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा खेतीलाई प्रवर्द्धन गर्न सम्भाव्यता अध्ययन गर्ने बताएका छन ।

यसअघि गाँजा खेती खुला गर्नुपर्ने विषयमा संसद्मै उठ्दै आएको थियो ।

 

सोमबार, १५ जेठ, २०८०, साँझको ०५:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर