आव २०८०/०८१ को बजेट

१०० रुपैयाँ अधिकृत पुँजी राखेर कम्पनी खोल्न सकिने

काठमाडौं । सकारले आगामी आर्थिक वर्षमा निःशुल्क कम्पनी दर्ता गर्ने सुविधा दिएको छ ।

आर्थिक वर्ष २०८०र०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले न्यूनतम् १०० रुपैयाँ अधिकृत पुँजी राखेर कम्पनी खोल्न सकिने व्यवस्था पनि गरिएको बताएका छन ।

कम्पनी दर्ताको काम अनलाइनबाटै गर्न सकिने व्यवस्था समेत सरकारले उनले उल्लेख गरेको छ ।

सोमबार, १५ जेठ, २०८०, साँझको ०५:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर