गृहपृष्ठ चैत्र २०७९

चैत्र २०७९

त्रिदेशीय कपमा नेपाल च्याम्पियन, लाओसलाई १ का विरुद्ध २ गोलले पराजित

काठमाडौँ । नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको उपाधि जितेको छ। खेलको अन्तिम समयमा मनिष डाँगीले गरेको निर्णायक गोलको सहयोगमा नेपालले...

नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । नवनियुक्त १२ जना मन्त्रीले शपथ लिएका छन् । मन्त्रीहहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका हुन्...

मोरङको खोरियामा प्रेमि-प्रेमिकाको शव फेला

विराटनगर । मोरङको रंगेली नगरपालिका – २ खोरिया टोलको लिच्ची बगानमा प्रेमी र प्रेमिकाको शव झुण्डिएको अवस्थामा फेला परेको छ...

बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले आफ्नो नेतृत्वको सरकारले तीन महिनाको अवधिमा महत्त्वपूर्ण कामहरू गरेको बताएका छन । शुक्रबार...

मिल्स क्रिकेट प्रतियोगितामा विराटनगर र पटना क्वाटर फाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टी– २० प्रतियोगितामा एनबीएससी विराटनगर र भारतको कटियार क्रिकेट क्लब क्वाटर फाइनलमा पुगेको छ...

भीम रावलले अनुशासन उल्लङ्घन गरे : विष्णु पौडेल

काठमाडौँ । भीम रावलले पार्टी सदस्यको भूमिका निर्वाह गर्न नसकेको एमाले उपाध्यक्ष विष्णु पौडेलले बताएका छन । रावलले एकपछि अर्को...

प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिष्द विस्तार गर्दै

विराटनगर ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिष्द विस्तार गर्दैछन्। दिउँसो ३ बजेका लागि शपथग्रहण गराउने प्रधानमन्त्री प्रचण्डको तयारी छ।...

खोटाङका जङ्गलमा लगातार डढेलो

खोटाङ । खोटाङका हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न आधा दर्जन बढी सामुदायिक वन समूहको जंगलमा ३ दिनयता लागेको डढेलो नियन्त्रणबाहिर गईसकेको...

एसइई आजदेखि

विराटनगर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ...

प्रदेशको पुनःनामकरणको विकल्प छैन: राजेन्द्र राई

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता राजेन्द्र राई नामकरणपछिको विवादलाई ‘जानाजान निम्त्याइएको तनाव’ भनेर...

६ दशकपछि घरेलु टोलीलाई विराट गोल्डकपको उपाधि

विराटनगर ।  घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । सहिद रंगशालामा बिहीबार सम्पन्न भएको...