चितवन २ मा उपनिर्वाचनमा भाग लिन १८ दल दर्ता

काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दल दर्ता भएका छन् । उक्त क्षेत्रमा वैशाख १० गते निर्वाचन हुदै छ ।

नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन २ मा उपनिर्वाचन हुन लागेको हो ।

 

मङ्गलबार, १६ फागुन, २०७९, साँझको ०६:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर