शिक्षादीप कलेजद्वारा उत्कृष्ट विद्यार्थीलाई नगदसहित पुरस्कृत

 

विराटनगर । विराटनगर–९ मा रहेको शिक्षादीप कलेजले उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ ।

सोमबार कलेजमा एक कार्यक्रमको आयोजना गरेका कलेजले लिएका दोस्रो त्रैमासिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई कजेलले नगद सहित पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेमा कक्षा ११ र कक्षा १२ मा विज्ञान संकायमा अध्ययनरत ४० भन्दा बढी विद्यार्थीलाई नगद सहित सम्मान गरेको कलेजका निर्देशक भुपेन्द्र दाहालले जानकारी दिए । पुरस्कृत हुने विद्यार्थीलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले गरे ।

मङ्गलबार, १६ फागुन, २०७९, बिहानको ०८:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर