विराट एक्स्पोको भव्य उद्घाटन (फोटो फिचर)

विराटनगर । सातौं संस्करणको विराट एक्स्पो आजदेखि सुरू भएको छ । एक्स्पो पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा सुरू भएको हो । एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् ।

एक्स्पोमा ३ सय ६१ वटा स्टल रहने छन् । पेभिलियनका ४ वटा स्टल रहने भएको छ । यस्तै प्रयोजकको १०, उद्योग संगठन मोरङ कार्यसमिति परिसरको ३४, औद्योगिक कन्जुमन प्रोडक्टका ७५, कृषि तथा साना घरेलु एवं सूचनामुलक परिसरका ७५, नाडा र अटोमोबाईल परिसरको २० वटा र खाद्य परिसरको १० वटा स्टलहरू रहने छ ।

विराट एक्स्पो उद्घाटन समारोहका झलकहरू

बिहिबार, २९ मंसिर, २०७९, रातीको ०८:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर