सुनसरी –३(२)मा एमालेका रामदेव यादव विजयी

विराटनगर । सुनसरी क्षेत्र नम्बर ३ (२)को प्रदेशसभामा नेकपा एमालेका रामदेव यादव विजयी भएका छन ।

उनले कांग्रेसका विन्देश्वर यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन ।

रामदेवले १९ हजार ४७९ मत ल्याइ विजयी भएका छन भने निकटतम प्रतिद्वन्दी विन्देश्वरले १८ हजार ८९१ मत ल्याएका थिए ।

मङ्गलबार, १३ मंसिर, २०७९, साँझको ०५:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर