रूकुम पूर्वबाट माओवादीका पूर्णबहादुर घर्ती विजयी

रूकुम पूर्वबाट माओवादीका पूर्णबहादुर घर्ती विजयी

विराटनगर । रूकुम पूर्वबाट माओवादीका पूर्णबहादुर घर्ती विजयी भएका छन । घर्ती एमालेका कैलाशकुमार मल्ललाई फराकिलो मतान्तर बनाउदै विजयी भएका हुन ।

घर्तीले १२ हजार २६२ मत पाउँदा एमालेका मल्लले ५ हजार २११ मत मात्रै पाएका छन ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्