काडमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शुरूआती अग्रता लिएका छन् ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ को मत गणना सकिँदा गगनले ६ सय ६८ र एमालेका राजन भट्टराईले ६ सय ३३ मत पाएका छन् ।
२०७० र २०७४ सालको चुनावमा गगन यसै क्षेत्रबाट विजयी भएका थिए