ललितपुर ३ पम्फा दोस्रो स्थानमा

ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको मत तेस्रो स्थानमा रहेको छ ।

ऊर्जामन्त्री पम्फा भुसाल दोस्रो स्थानमा उक्लिएकी छन् ।

बिहान ११ बजेसम्म २४ सय १६ मत गन्दा एमालेका देवराज घिमिरेले ७ सय ८४ र माओवादीकी पम्फा भुसालले ६९४ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेकी कार्कीले भने ६७३ मत ल्याएकी छन् ।
यसअघि भने पम्फा भुसाल तस्रो स्थानमा थिइन ।

सोमबार, ०५ मंसिर, २०७९, बिहानको ११:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर