पूर्वाञ्चल सुरक्षा व्यवसायी संघको अध्यक्षमा घिमिरे 

पूर्वाञ्चल सुरक्षा व्यवसायी संघको अध्यक्षमा घिमिरे 

विराटनगर । पूर्वाञ्चल सुरक्षा व्यवसायी सङ्घ १ नम्बर प्रदेशको छैठौ अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।

तीर्थराज घिमिरेको अध्यक्षतामा नयाँ  कार्यसमिति चयन गरेको हो । बेलबारीमा भएको अधिवेशनले ११ सदस्यीय समिति चयन गरेको छ । उपाध्यक्षमा जुद्ध लोहनी  र वीरेन्द्र कटुवाल चयन भएका छन् ।

सचिवमा डम्बर बस्नेत उपसचिव रुकुम नेपाल , कोषाध्यक्ष अमृत चौधरी चयन भएका हुन । त्यसै गरी वरिष्ठ सल्हाकारहरुमा डम्बर तामा¨, राम बहादुर कार्की , राम कुमार श्रेष्ठ , तिलक घले र कार्यालय सचिव रुद्र शर्मा चयन भएका छन् ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्