धरान र भोजपुर आसपास केन्द्रबिन्दु बनाएर५.३ म्याग्नेच्युडको भूकम्प

धरान र भोजपुर आसपास केन्द्रबिन्दु बनाएर५.३ म्याग्नेच्युडको भूकम्प

विराटनगर । विराटनगरमा धक्का महसुस भएको छ । आइतबार बिहान करिब सवा आठ बजे भूकम्पको धक्का महसुस गरिएको हो ।

इएमएससीका अनुसार धरान र भोजपुर आसपास केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८ बजेर १३ मिनेटमा ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो ।

यद्यपि, यसको जानकारी राष्ट्रिय भूकम्प मापन केन्द्रले भने हालसम्म जारी गरेको छैन ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्